प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

माननीय मन्त्री प्रा.डा. कुमार इङनामज्यूको स्वागत कार्यक्रम

स्वागत कार्यक्रम

माननीय मन्त्री प्रा.डा. कुमार इङनामज्यूको स्वागत कार्यक्रम

आज मिति २०८२ माघ ०४ गते, शहरी विकास मन्त्रालयका माननीय मन्त्री प्रा.डा. कुमार इङनामज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका आयोजाना प्रमुखज्यूले संक्षिप्त प्रस्तुतीकरण मार्फत कार्यालयबाट हुने क्रियाकलाप एंव प्रगती बारे ब्रिफिङ गर्नु भएको थियो । कार्यक्रम विच नगर विकास कोषबाट पनि प्रस्तुतीकरण भएको थियो।