BRBIP प्रोजेक्ट भिजिट, निरीक्षण तथा अवलोकन
Powered by
riri one
मिति २०८१ वैशाख १५ गते, SARD Vice President Ying Ming Yang बाट BRBIP प्रोजेक्ट भिजिटको क्रममा ADB का Country Director Arnaud Heckmann, यस समितिका आयोजना प्रमुखज्यू, सि.डि.ई.ज्यूहरु, ईन्जिनियरहरु तथा सम्बन्धित निर्माण व्यवसायी, परामर्शदाता लगायतको संयुक्त निरीक्षण तथा अवलोकन गरिएको छ ।