खहरे खोला ड्रेनको पानीको गुणस्तर सुधार तथा दिगो ढल व्यवस्थापनको नमुना विकास समझदारीपत्र आदानप्रदान
अन्य गतिविधिहरू
खहरे खोला ड्रेनको पानीको गुणस्तर सुधार तथा दिगो ढल व्यवस्थापनको नमुना विकास गर्ने उद्देश्य लिई नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (HPCIDBC) र द आर्ट अफ लिभिङ नेपाल (AOL Nepal) बीच भएको समझदारीपत्र आदानप्रदान ।
