Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३०९ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३०९ औं सप्ताह बायोधा अस्पताल, बल्खु साइड आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, गरी १७ वटा संघ सस्था गरी झण्डै २५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता पनि -बायोधा अस्पताल बल्खु साइड) मा हुने अभियानबाट जानकारी गराइएको छ ।