टुकुचा ट्रिटमेन्ट प्लान्टको निर्माण कार्यको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षण

अन्य गतिविधिहरू

None

निर्माणाधीन अवस्थामा रहेको "टुकुचा ट्रिटमेन्ट प्लान्ट निर्माण कार्यको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षण" सम्पन्न भएको छ।

उक्त अनुगमन तथा निरीक्षण कार्यमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, यस समितिका आयोजना प्रमुखज्यू, परामर्शदाता तथा समितिका इन्जिनियरज्यूहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा निर्माण कार्यको वर्तमान अवस्था, प्राविधिक पक्ष, निर्माणको गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको थियो।