सूचना नं. BIP/NCB/OService/01/083/84 को बोलपत्र सम्बन्धी कागजातमा संशोधन गरिएको
बोलपत्र सम्बन्धी कागजातमा संशोधन
यस समितिबाट मिति २०८३।०६।०२ मा प्रकाशित सूचना नं. BIP/NCB/OService/01/083/84 को काठमाडौँ उपत्यकाका नदी किनारा सरसफाइ सम्बन्धी कार्यको बोलपत्र सम्बन्धी कागजातमा आवश्यक संशोधन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण बोलपत्र दाताहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । संशोधित बोलपत्र सम्बन्धी कागजात यस समितिको कार्यालयबाट प्राप्त गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।