वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३
वाग्मती सफाइ महाअभियानको ६६५ औं सप्ताहको कार्यक्रम मिति २०८२/१०/२४ गते शनिबारका दिन बिहान २ घण्टा पशुपति राम मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १२ जना, समितिका कर्मचारीहरु १६ जना, सरसफाईकर्मी १६ जना, र पशुपति विकास कोषबाट २० सहित जम्मा ६४ जनाको सहभागीता रहेको थियो ।
_gXIpIODGAl_uerr1m6.jpg)
_QRkqWdI6Qo_p76hx9i.jpg)
_PBlcFolcyq_wmehown.jpg)