वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
यस अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिबाट मिति २०८२/०८/२८ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम करारमा कर्मचारी राखे कार्यविधि तथा मिति २०८२/०९/१८ मा लिएको अन्तर्वार्ताबाट निम्न बमोजिमको योग्यताक्रम निर्धारण गरिएकोले सफल उम्मेदवारले ७ (सात) दिन भित्र सम्झौताको लागि यस कार्यालयमा सम्पर्क गर्नहुन यो सूचना प्रकाशन गरिएको छ ।