बोलपत्र आह्वानको सूचना BIP/OService/01/082/83, BIP/OService/02/082/83

बोलपत्र आह्वानको सूचना

None

यस कार्यालयको लागि आ. व. २०८२।८३ मा आवश्यक पर्ने देहाय बमोजिमको अन्य सेवा खरिद गर्न प्रयोजनार्थ विधुतीय माध्यमबाट राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ। विस्तृत सूचना यस कार्यालयको वेबसाइट www.bagmati.gov.np तथा बोलपत्र कागजात PPMO को वेबसाइट www.bolpatra.gov.np/egp बाट प्राप्त गर्न सकिनेछ ।