वि.सं:
नेपाल संवत: ११४५ गुलागा अष्टमी - २३
वाग्मती सफाइ महाअभियानको ६३९ औं सप्ताहको कार्यक्रम मिति २०८२/०४/२४ गते शनिबारका दिन बिहान २ घण्टा बंगलामुखी जाने सानो पुल शंखमुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब १.५ मेट्रिक टन फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका सरहरु लगायत समितिका कर्मचारी २८ जना, वागमती अभियन्ता १० जना, सरसफाईकर्मी १७ जना Lions क्लबका १० जना, KTM Resunga १० जना सहित जम्मा ७५ जनाको सहभागीता रहेको थियो ।