वि.सं:
नेपाल संवत: ११४५ तछलागा त्रयोदशी - २८
वाग्मती सफाइ महाअभियानको ६३२ औं सप्ताहको कार्यक्रम मिति २०८२/०३/०७ गते शनिबारका दिन बिहान २ घण्टा यातायात कार्यालय पुलको आसपास, वाग्मती किनार क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाइमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका कर्मचारीहरू ४० जना, सफाइकर्मीका १७ जना, र अभियन्ता १ जना सहित जम्मा ५८ जनाको सहभागिता रहेको थियो ।