वि.सं:
नेपाल संवत: ११४५ तछलागा त्रयोदशी - २८
वाग्मती सफाइ महाअभियानको ६३१ औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/३१ गते शनिबारका दिन बिहान २ घण्टा यातायात कार्यालय नजिक रहेको पुल आसपासको क्षेत्रमा वाग्मती नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु २७ जना, सरसफाईकर्मी १७ जना, र अभियन्ता १ जना सहित जम्मा ४५ जनाको सहभागीता रहेको थियो ।