महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व अष्टमी - ८

वाग्मती सफाइ महाअभियानको ६२५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६२५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६२५ औं सप्ताहको कार्यक्रम मिति २०८२/०१/२० गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय आर्ट अफ लिभिङ्ग पार्क नजिकको नयाँ पक्की पुल शंखमुल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर  काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३७ जना, सरसफाईकर्मी १७ जना, र अभियन्ता १ जना सहित जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।