महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

वाग्मती सफाइ महाअभियानको ६२४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६२४ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६२४ औं सप्ताहको कार्यक्रम मिति २०८२/०१/१३ गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय पछाडीको फलामे पुल देखि कार्यालय गेट आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३८ जना, सरसफाईकर्मी १७ जना, अभियन्ता १ जना सहित जम्मा ५६ जनाको सहभागीता रहेको थियो ।