वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व षष्ठी - ६
बागमती सफाइ महाअभियानको ५९५ औं सप्ताहको कार्यक्रम मिति २०८१/०६/१९ गते शनिबारका दिन बिहान २ घण्टा यु.एन पार्क आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सफाइ कार्यक्रममा संकलित करिब ४.५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री नारायण प्रसाद भण्डारीज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु ३८ जनाको सहभागीता रहेको थियो ।