News and Events

  • चर्चित अभिनेत्री एवम् वाग्मती सद्भावनादूत श्री मनिषा कोइरालाज्यूको स्वागत कार्यक्रम
  • माननीय सहरी विकास मन्त्री श्री प्रभु शाहज्यूको स्वागत कार्यक्रम
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति तथा समाज कल्याण विकास केन्द्र बीचमा उद्यान निर्माण गर्ने सम्झौता सम्पन्न
  • वाग्मती सरसफाई महाअभियान २०० औं हप्ता विशेष कार्यक्रम सञ्चालन सम्बन्धी मिति २०७३ फागुन ०४ गते बुधवार श्रीमान् मुख्य सचिव डा. सोमलाल सुवेदीज्यूको नेतृत्वमा भएको बैठकका निणर्यहरु
  • वाग्मती सौन्दर्यीकरण निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न
  • वाग्मतीमा र्‌याफ्टिङ र सांगितिक कार्यक्रम
    हत्तेमोचन घाट गोठाटारदेखि गुह्येश्वरीसम्म वाग्मती नदीमा फोहर नफाल्न आग्रहसँगै राष्ट्रियस्तरका व्यक्तित्वदेखि कुटनितिक नियोगका व्यक्तित्वहरु लगायत विभिन्न सरकारी, गैरसरकारी, सामाजिक संघसंस्था, कलाकार, अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
  • वाग्मती सभ्यता एकीकृत विकास समिति परिसरमा वृक्षारोपण
    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
    शनिवार वृक्षारोपण कार्यक्रममा समितिका कर्मचारी र बोर्ड सदस्यहरुको सहभागितामा दुईसय पचासी वैंस जातको विरुवा लगाइएको थियो ।
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २०५ औँ बोर्ड बैठक सम्पन्न
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २०४ औँ बोर्ड बैठक सम्पन्न
  • सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २२ औं स्थापना दिवस एवम् वाग्मती संग्रहालय शिलान्यास कार्यक्रम सु–सम्पन्न
  • वाग्मती सरसफाइ महाअभियान १५० औं सप्ताह "वाग्मती महोत्सव" को पावन अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति परिसर तथा वाग्मती नदी किनार, गुह्येश्वरी, काठमाडौंमा निर्माण गरिएको वाग्मती वाल उद्यानको सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारी ज्यूबाट समुद्‌घाटन सु-सम्पन्न
  • वाग्मती सफाइको १५०औं सप्ताहका अवसरमा आयोजित मेरो सपनाको वाग्मती शीर्षकमा बृहत चित्रकला-कार्यशाला २०७२ सम्पन्न
  • वाग्मती तथा यसका सहायक नदीनालाहरुको स्थिति तथा समस्या विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २०२ औँ बोर्ड बैठक सम्पन्न
  • अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समिति र द आर्ट अफ लिभिङ्ग नेपालबीच उद्यान निर्माण सम्बन्धि सम्झौता सम्पन्न
  • वाग्मती नदी संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग स्थानीय संघ/संस्था, काठमाडौं महानगरपालिका, वडा नागरिक मञ्च, प्रहरी बीच सम्झौता सम्पन्न
  • नोवल शान्तिपुरस्कार विजेता कैलाश सत्यार्थीज्यूको समुपस्थितिमा बाग्मती सफाईको ८४औं हप्ते अभियान सम्पन्न
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति तथा नेपाल टेलिकम बीचमा उद्यान निर्माण गर्ने सम्झौता सम्पन्न
  • अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र नेपाल नागरिक उड्डयन प्राधिकरण बीचमा वाग्मती नदीको सिनामंगल खण्डको ९ रोपनी जग्गामा उद्यान निर्माण गर्ने सम्झौता सम्पन्न